रामधुनी नगरपालिकाको विभिन्न पदकोलागि मिति२०७२भाद्र २६ गते हुने परिक्षा भई रहेको बन्द हडतालले हसहज परिस्थीती बनाएको कारण सहज परिस्थीती न बनुन जेल सम्म वा अर्को सुचना नअाउनजेल सम्मकोलागि परिक्षा स्थगित गरिएको सम्बनधित सबैको जानकारीकोलागि यो सुचना प्रकासित गरिएको छ ।
रामधुनी भािस नगरपािलकाकाे हाट बजार व्यवस्थापन, नगरपालिककाको भवन निर्माणकाे जग्गा व्यवस्थापन सम्बन्धमा मिति २०७२ श्रावण २० गते बैठक बस्ने भएकोले स्थानिय राजनैतिक दलका प्रतिनिध, निवर्तमान जनप्रतिनिधि, झुम्का उधोग बाणिज्य संघ प्रितनिधि , सहकारी संस्था झुम्का को प्रतिनिधि सहितलाइ पत्राचार गरि सकेक