FAQs Complain Problems

सूचना तथा समाचार

बैठक बस्ने सम्बन्धमा

रामधुनी भासि नगरपालिकाको पुर्ण सरसफाई वातावरण मैत्री रणनैतिक याेजना निर्माण तयारी समितीको बैठक मिति २०७२ श्रावण १९ गते म‌ंगलवार बस्ने भएकोले समिती सदस्यहरुलाई ११ वजे नगरपािलकामा उपस्थितीकोलागि विनम्र अनुरोध छ ।

समयमै कर तिरी सभ्य नागरिककाे परिचय दिअाैँ ।

 अा.व. ०७२\०७३ काे मालपाेत तथा भुमि कर, सम्पति कर र अन्य करहरू समयमै तिरी जरिवाना बाट बचाैँ । 

Pages