मिति २०८१ मंसिर २ गते अन्दाजी ४ः३० बजे कोशी राजमार्ग अन्तर्गत ईटहरी खनार सडक खण्डमा सार्वजनिक यातायातको बसले १३ बर्षिय बालिकालाई ठक्कर दिई घट्ना स्थलमै मृत्यु भएको हुँदा आक्रोशित भिडले बस आग्जनि गरेको हुँदा प्रहरी स्रोतबाट रामधुनी नगरपालिका को दमकल लाई आगो नियन्त्रणका लागि खबर भइ उक्त घट्ना स्थल