रामधुनी भािस नगरपािलकाकाे हाट बजार व्यवस्थापन, नगरपालिककाको भवन निर्माणकाे जग्गा व्यवस्थापन सम्बन्धमा मिति २०७२ श्रावण २० गते बैठक बस्ने भएकोले स्थानिय राजनैतिक दलका प्रतिनिध, निवर्तमान जनप्रतिनिधि, झुम्का उधोग बाणिज्य संघ प्रितनिधि , सहकारी संस्था झुम्का को प्रतिनिधि सहितलाइ पत्राचार गरि सकेक
रामधुनी भासि नगरपालिकाको पुर्ण सरसफाई वातावरण मैत्री रणनैतिक याेजना निर्माण तयारी समितीको बैठक मिति २०७२ श्रावण १९ गते मंगलवार बस्ने भएकोले समिती सदस्यहरुलाई ११ वजे नगरपािलकामा उपस्थितीकोलागि विनम्र अनुरोध छ ।