FAQs Complain Problems

बैठक बस्ने सम्बन्धमा

रामधुनी भािस नगरपािलकाकाे हाट बजार व्यवस्थापन, नगरपालिककाको भवन निर्माणकाे जग्गा व्यवस्थापन सम्बन्धमा मिति २०७२ श्रावण २० गते बैठक बस्ने भएकोले स्थानिय राजनैतिक दलका प्रतिनिध,  निवर्तमान जनप्रतिनिधि, झुम्का उ‍धोग बाणिज्य स‌ंघ प्रितनिधि , सहकारी संस्था झुम्का को प्रतिनिधि सहितलाइ पत्राचार गरि सकेको छ । पत्र प्राप्त नभए यसैलाइ अाधारमानी उपस्थितीकोलागि अनुरोध छ ।