FAQs Complain Problems

सुचना । सुचना ।। सुचना ।।। इन्द्रेणी टाेल विकास रेडक्रस मार्ग सडक विस्तारकाे क्रममा २७ फिट कायम गरि दुवै तर्फ पक्की नाला निर्माण गर्नु पर्ने भएकाेले उक्त २७ फिट बाटाे भित्र संरचना गरिएका घर टहरा, पर्खाल अादी हटाउन हुन याे सुचना प्रकाशन गरिएकाे छ ।