FAQs Complain Problems

जग्गा प्राप्तीको सुचना

रामधुनी भासि नगरपालीकाकाे तपिसल अनुसारको भवन निर्माणकोलागि जग्गा प्राप्ती  गर्न मिति २०७२।११।१९ वाट १५ दिनको सार्वजनिक सुचना जारि गरिएको छ । ईकच्छुक जग्गा दाता महानुभावहरुलाइृ जानकारी गराइृन्छ ।

१‍ नगरपालीका कार्यालय भवन नर्माणकोलागि कम्तीमा १० कठ्ठा जग्गा क्षेत्रीय कारगारको दायाँ बायाँ ५०० मिटर भित्र ।

२ प्रहरी चौकी भवन निर्माणकाेलागि कम्तीमा ५ कठ्ठा जग्गा झुम्का बजारकाे दायाँ बायाँ १  कि.मि. भित्र ।

३ शहरी स्वास्थ्य केन्द्र लालपुरकोलागि कम्तीमा ३ कठ्ठा जग्गा लालपुर बजारकाे दायाँ बायाँ १  कि.मि. भित्र ।

४ ५० वेडको अस्पताल स्थापनकोलागि कम्तीमा १७ कठ्ठा जग्गा रामधुनी नगरपालिका क्षेत्र भित्र ।

५ सभागृह भवन निर्माणकोलागि १० कठ्ठा जग्गा  रामधुनी नगरपालिका क्षेत्र भित्र ।