FAQs Complain Problems

सूचना तथा समाचार

नगर सुचना केन्द्र उदघाटन कार्यक्रममा सहभागि भई दिन हुन

मिति २०७३ बैशाख ३१ गते शुक्रबारका  दिन विहान ७:३० बजेको समयमा नगरपालिका कार्यालयमा नगर सुचना केन्द्रको विधिवत रुपमा उदघाटन हुने भएकोले सरोकारवाल सम्बन्धित सबैलाई उपस्थितिकोलागि  बिनम्र अनुरोध छ ।

Pages