Home » ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम २०८१
३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम २०८१
अपाङ्गता भएका ब्यक्तिहरुको ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम २०८१ को उपलक्षमा यस रामधुनी नगरपालिकाको परिसरमा प्रमुख आतिथि मा. रेसती रमण भण्डारी (आन्तरिक मामिला तथा कानून मन्त्री) को उपस्थिति मा मिति २०८१।०८।१८ गते भब्य तरिकाले सम्पन्न गरियो ।