FAQs Complain Problems

प्रस्तुत विषयमा यस रामधुनी भासि नगरपालिकाले शहरी स्वास्थय केन्द्रको लागी बिज्ञापन गरेको सुचना अनुसार मिति २०७२।०८।२४ गते अन्तिम मिति रहेको र सो को लिखित परिक्षा तपसिलको मिति, समय र स्थानमा रहने भएको हुनाले सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।