FAQs Complain Problems

Photo Gallery

 मा. सिर्जना राई (राज्यमन्त्री) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,  ज्यू  को प्रमुख अतिथि को रुपमा नमस्ते रामधुनी गुनासो सुनुवाई प्रणाली र न्यायिक समिति सहायता कक्ष उद्घाटन सु-सम्पन्न 

, , , , , , , , , , , , , , ,

हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता भन्ने मुल नाराको साथ यहि मिति २०८१।०८।१० गते देखि २०८१।०८।२५ गते सम्म लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान फरक -फरक मिति मा कार्यक्रमहरु संचालनमा रहेका छ । 

, , , , ,

अपाङ्गता भएका ब्यक्तिहरुको ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम २०८१ को उपलक्षमा यस रामधुनी नगरपालिकाको परिसरमा प्रमुख आतिथि मा. रेसती रमण भण्डारी (आन्तरिक मामिला तथा कानून मन्त्री)  को उपस्थिति मा मिति २०८१।०८।१८ गते भब्य तरिकाले सम्पन्न गरियो । 

, , , , , , ,

Pages