FAQs Complain Problems

News and Notices

दमकल सेवा पुनः सञ्चालनमा रहेको सम्बन्धी सूचना

यस रामधुनी नगरपालिका को दमकल मर्मत कार्य सम्पन्न भई पुनः सञ्चालनमा आएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि सूचित गरिन्छ।
अतः हाल दमकल सेवा नियमित रूपमा सुचारु रहेको जानकारी गराइन्छ।

मिति : २०८२।१२।२४ गते 

Pages