रामधुनी नगरपालिकाको दमकल सेवामा देखिएको प्राविधिक समस्या समाधान भई आवश्यक मर्मत कार्य सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
मिति २०८२।०९।२९ गते देखि दमकल सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको हुँदा आगलागी तथा आपतकालीन अवस्थाको जानकारीका लागि पूर्ववत् सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।