राष्टिय बाल दिवश २०७६ काे अवसरमा गायन तथा बकतृत्व कला प्तियाेगित मिति २०७६ भाद्र २९ गते शनिश्चरे माबि डुम्रहाको प्राङ्गणमा प्रमुख अतिति प्रदेश उप सभामुखको प्रमुख माननिय श्री सरस्वती पोखरेलको प्रमुख आतिथ्यतामा समपन्न भएको थियो ।